डाटा लोड हुँदैछ...

ट्वीटर लिंकलाई वेबसाइटमा इम्बेड गर्ने तरीका

ट्वीटर लिंकलाई अन्य वेबसाइटमा इम्बेड गरेर पोस्ट गर्ने अप्सन लुकाइएको छ । तर पनि तपाईं त्यसको लिंकलाई इम्बेड गर्न सक्नुहुन्छ ।

यसको लागि तल दिइएको साइटमा जानुहोस्

https://embedcodesgenerator.com/tools/twitter-embed-code




साइट खुलेपछि त्यहाँको खाली ठाउँमा ट्वीटरको लिंक पेस्ट गर्नुहोस् ।




जेनरेट इम्बेडमा क्लिक गर्नुहोस् ।

  

जेनरेट भएको कोडलाई कपी गरेर आफ्नो वेबसाइटमा जानुहोस् । समाचार, फोटो राखिसकेपछि वर्डप्रेसको कोड अप्सन क्लिक गर्नुहोस् ।


तलपछि एक दुई पटक इन्टर गरेर कपी गरिएको कोडलाई त्यहाँ पेस्ट गर्नुहोस् ।

अब कोड अप्सनबाट भिजुअलमा स्विच गर्नुहोस् ।

त्यसपछि समाचारलाई पोस्ट अथवा अपडेट गर्नुहोस् । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर