डाटा लोड हुँदैछ...

गहवामाईको निसान र डोलीयात्रामा सहभागी हुन आह्वान

वीरगंज, १९ चैत । 
गहवामाई सञ्चालक समितिले आइतवार पत्रकार सम्मेलन गरी पहिलोचोटि हुन गइरहेको निसानसहितको डोलीयात्रामा सहभागिताको लागि आह्वान गरेको छ ।

गहवामाई सञ्चालक समितिका अध्यक्ष नरेन्द्र शाहले आगामी वैशाख ४ गते बेलुका ४ बजेदेखि गहवामाई मन्दिरको निसानसहितको डोलीयात्रा निकालिने भएकोले यात्रामा नगर र बाहिरका सम्पूर्ण भक्तजनलाई सहभागिता जनाएर सफल पार्न आग्रह गरे ।

पत्रकार सम्मेलनमा विजय उपाध्याय, धु्रव नेपाल, गणेश साह, दिना गुप्तालगायतको सहभागिता थियो ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर