डाटा लोड हुँदैछ...

बसपार्कबाट घरेलु मदिरा बरामद गरी नष्ट

वीरगंज, २ चैत । जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगंज महानगर–१५ बसपार्कबाट घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

 बिहीवार बसपार्क स्थित सवारी साधन तथा पैदल यात्रीहरू समेतको चेकजाँच गरिरहेको अवस्थामा पथलैयाबाट बिभिन्न सवारी साधनबाट एक हजार तयारी मदिरा बरामद गरी स्थानीयको रोहबरमा पोखेर नष्ट गरेको जिप्रका, पर्साले जनाएको छ । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर