स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न
वीरगंज, २५ फागुन । हिन्दू स्वयंसेवक सङ्घ नेपालद्वारा सञ्चालित स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०८० कार्यक्रम फागुन २२ गते मङ्गलवारका दिन वीरगंजको पुरानो बसपार्कमा सम्पन्न भएको छ।
मुनीलाल कर्णको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरणमन्त्री मधेश प्रदेशका रमेश प्रसाद कुर्मी, हिन्दू स्वयंसेवक सङघ विभाग सङघ सञ्चालक बीरगञ्ज विभाग तथा पूर्व क्याम्पस प्रमुख ललन द्विवेदी प्रमुख वक्ता रहनुभएको कार्यक्रममा विशिष्ट अतिथि जिल्ला संघ सञ्चालक पर्सा हिन्दू स्वयम् सेवक संघ तथा समाजसेवी माधव राजपाल ले मन्तव्य व्यक्त गरेका थिए ।
समितिका सहसंयोजक जियालाल गुप्ता, आलोक चौरसिया, बृजमोहन प्रसाद, सन्तोष सिंह, नन्दकिशोर राम, उपेन्द्र पण्डित, दुर्गा काफ्ले, सन्नी दुबे, राजेश यादव, अमलेश मिश्र, राजीव आनन्द, अनिल बर्णवाल, नवीन मिश्र, हरेन्द्रप्रसाद कुर्मी, दयाकान्त झा कमल चौलागाई, राम श्रेष्ठ, राजेन्द्रप्रसाद कोइरालालाई खाँदा ओढाएर प्रमुख अतिथिलगायतले सम्मान गरेका थिए ।
स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा कार्यक्रममा सहभागी परीक्षार्थीहरुलाई ५० वटा प्रश्न दिइएको थियो जसमा परीक्षा समय अवधि ३० मिनेट रहेको थियो भने प्रश्नपत्रमा दिएका उत्तरमध्ये सही उत्तर छानी टिक लगाउनुपर्ने गरी परीक्षा सञ्चालन गरिएको थियो
सो कार्यक्रम पश्चात जलपान कार्यक्रम गरिएको थियो । परीक्षा पछि विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए ।

Comments
Post a Comment