महामृत्युञ्जय मन्त्र (१०८ पटक मन्त्रोच्चारण) डाउनलोड गर्नुहोस्
महामृत्युञ्जय मन्त्र
ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् |
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् ||
मन्त्रको अर्थ
हामी त्रिनेत्र देवलाई पुज्दछौँ
जो सुगन्धित छन्, हाम्रो पोषण गर्छन्,
जुन रूपमा फल, हाँगाको बन्धनबाट मुक्त हुन्छ
सोही रूपमा हामी पनि मृत्यु र नश्वरता बाट मुक्त हुन सकौँ ।
महामृत्युञ्जय मन्त्र डाउनलोड
http://cdn.isha.ws/private/maha-mrityunjaya-mantra/Maha-Mrutyunjaya-Mantra-108-cycles.mp3

Comments
Post a Comment