डाटा लोड हुँदैछ...

दुईवटा नोटको एउटै नम्बर कुन नक्कली–सक्कली ?

वीरगंज, १७ चैत । नेपाल– भारत सीमावर्ती क्षेत्रमा नेपाली जाली नोट भेटिने क्रम बढदो छ । एउटै नम्बरको दुईवटा एक हजार नोट फेला परेको छ । दुवै नोटमा ज ३५१५६४ नम्बर उल्लेख गरिएको छ ।

यस दुई नोटमध्ये दुवै नक्कली हो कि एउटा मात्र नक्कली हो यो अनुसन्धानको विषय हुनसक्छ । तर नेपालमा यसरी हजारको जाली नोट भेटिनुले अर्थतन्त्रमा ठूलो नकारात्मक प्रभाव पार्दैआएको छ । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर