डाटा लोड हुँदैछ...

वीरगंजमा काली कम्बल वाले बाबासंग उपचार गराउन सर्वसाधारणको ओइरो

वीरगंज, १ चैत । वीरगंजमा अनौठो बाबा आएपछि हेर्ने र उपचार गराउनेहरुको ओइरो लागेको छ । काली कम्बल वाले बाबा नामक भारतीय बाबा वीरगंजको चिनी मिल परिसरमा आएका छन् ।
 
काली कम्बल वाला बाबाले क्यान्सर, मधुमेह, पक्ष्Fघात, रक्तचाप, पथरी, लुला, बहिरो, अन्धो आदिको उपचार गर्ने  दावी गरिन्छ । 

उक्त बाबा वीरगंजमा आएपछि पर्साको ग्रामीण भेगका बासिन्दाहरु उपचारको लागि बाबाकहां पुगेका छन् । चैत १० गतेसम्म उनको चिनी मिलमा शिविर रहेको र बाबाले छोएको भरमा उपचार हुने बताइन्छ । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर