डाटा लोड हुँदैछ...

वीरगंजको कफ्र्यु ११ बजेदेखि राति १० बजेसम्मको लागि स्थगित

वीरगंज, ९ फागुन ।
जिल्ला प्रशासन कार्यालय, पर्साले विगत दुई दिनदेखि वीरगंजमा लागेको कफ्र्यु आदेश स्थगित गरेको छ ।
 
आज बिहान प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले विज्ञप्ति जारी गरी फागुन ७ गते बेलुका ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कफर्यु आदेश जारी गरिएकोमा सर्वसाधारणको सुविधालाई दृष्टिगत गरी बुधवार बिहान ११ बजेदेखि बेलुका १० बजेसम्मको लागि कफर्यू आदेश स्थगित गरेको जनाएको छ । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर