डाटा लोड हुँदैछ...

५ वर्षदेखि हराएका २ महिलाको भारतको कोलकाताबाट उद्धार

वीरगंज ०६ फागुन । पाँच वर्षदेखि बारा जिल्लाबाट हराएका दुर्ई महिलाको प्रहरीले उद्धार गरेको छ । बारा, कोल्हवी नगरपालिका वडा नं.७ बस्ने २३ वर्षकी रञ्जिता चौधरी र देवताल गाँउपालिका–४ बस्ने वर्ष ४० की बबिता देवी गिरीको प्रहरीले उद्दार गरेको हो ।


अञ्जली मेन्टल हेल्थ राइट्स अर्गनाइजेसनबाट उद्धार गरिएको बारा प्रहरीले जानकारी दिएको छ । दुबै जनालाई उनीहरूको अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर