डाटा लोड हुँदैछ...

गोतामे स्वर्ण पदक पुरस्कारबाट बद्री विनोद पुरस्कृत

वीरगंज, २ फागुन ।  गोतामे पत्रकारिता स्वर्ण पदक पुरस्कारबाट यसवर्ष पोखरा, कास्कीका पत्रकार बद्री विनोद 'प्रतीक' सम्मानित भएका छन् ।

वीरगंजको होटल पुजनमा आयोजना गरिएको पुरस्कार वितरण समारोहमा वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले स्वर्ण पदकबाट पत्रकार बद्री बिनोदलाई सम्मानित गरेका हुन् ।

कार्यक्रममा पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्मा, चन्द्रकिशोर झालगायतको मन्तव्य राखेका थिए ।


 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर