डाटा लोड हुँदैछ...

न्यु टाइगर क्लब गहवाद्वारा रक्तदान कार्यक्रम ६१ जनाद्वारा रक्तदान

बीरगञ्ज ७ पुष।  सुरज साह कानुको स्मृतिमा न्यू टाइगर क्लब बीरगञ्ज गहवाले दुर्गा हल नजिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा तीन महिलासहित ६१ जनाले रक्तदान गरेका थिए

क्लबका अध्यक्ष रविकुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष उमेश कुमार गुप्ता, क्लबका भूतपूर्व अध्यक्षहरू रितेश गुप्ता, राजकिशोर गुप्ता, राजेन्द्र श्रेष्ठ, देवानन्द कलवार, प्रेम गुप्ता, अछेलाल महतो, मनिष प्रजापति, ललन चौरसिया, सन्दीप साह, मनोज साह लगायतको सहभागिता थियो।  

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर