डाटा लोड हुँदैछ...

अव्यवस्थित इन्टरनेट तारको कारण आगलागी

वीरगंज २३ साउन । 

वीरगंजको घन्टाघरदेखि पुर्बतर्फको लिंक रोडमा बिद्युत पोलमा बिधुत सर्टसर्किट हुँदा आग्लागी भएको छ । आगो वीरगंज महानगर पालिकाको बारूणयन्त्रले नियन्त्रणमा लिएको थियो । 

 वीरगंजको घन्टाघरदेखि पुर्ब तर्पmको लिंकरोडमा बिद्युत पोलमा गुजुल्टिएको तारमा सर्टसर्किट भई आगलागि भएको थियो । पोलमा लागेको आगो वीरगंज महानगरपालिकाको बारूणयन्त्रले नियन्त्रणमा लिएको थियो । पोललको तार आगोले जलेको कारण सो भेगका टेलिफोन, टिभी, ईन्टरनेट सेवा अवरूद्ध भएको छ ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर