डाटा लोड हुँदैछ...

जीराभवानीमा सर्पदंशबाट एकजनाको मृत्यु

वीरगंज, २१ असार । सर्पदंशबाट जीराभवानी गाउँपालिका–१ का ५० वर्षीय सत्यनारायण साहको मृत्यु भएको छ ।

बुधवार साँझ ५ बजे खेतमा काम गर्ने क्रममा साहलाई सर्पले टोकेको थियो । उनको सर्पदश उपचार केन्द्र ठोरीमा उपचारको क्रममा आज बिहान १० बजे मृत्यु भएको छ । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर