डाटा लोड हुँदैछ...

पर्साबाट १२ किलो गाँजासहित पासवान पक्राउ

वीरगंज, २६ असार/ जिल्ला प्रहरी कार्यालय, पर्साले १२ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
 
शनिवार साँझ पोखरिया नगरपालिका वडा नं. ९ सेमरवारीमा इलाका प्रहरी कार्यालय पोखरियाले चेकजाँच गर्ने क्रममा कालिकामाई गाउँपालिका–५ बस्ने ३२ वर्षीय बृज किसोर पासवानलाई १२ किलो गाँजासहित पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
 
पासवानले बोकेको झोलाबाट १२ किलो गाँजा बरामद भएपछि अनुसन्धान भइरहेको जिप्रका पर्साले जनाएको छ । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर