डाटा लोड हुँदैछ...

तस्करीको कपडा वीरगंज भन्सार चलान

वीरगंज, ७ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले भारतबाट तस्करीको माध्यमबाट ल्याइएको दुई लाख उनन्सत्तरी हजार मूल्य बराबरको कपडा बरामद गरी वीरगंज भन्सार कार्यालय आज चलान गरेको छ ।
 
साउन ६ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका, भेष्ट–३९० पिस, कुर्था शुरूवाल–१५ पिस, जेन्स टिसर्ट–३२ पिस गरी दुर्ई लाख उननसत्तरी हजार मूल्य बराबरको कपडा नियन्त्रणमा लिई वीरगंज भन्सार बुझाएको जिप्रका, पर्साले जनाएको छ । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

एसइईको नतिजा सार्वजनिक, ६१.८१ परीक्षार्थीले ग्रेडेड