डाटा लोड हुँदैछ...

बारामा करेन्ट लागेर एकजना मजदुरको मृत्यु

बारा, ३२ जेठ । बारामा करेन्ट लागेर एकजना घर बनाउने मजदूरको मृत्यु भएको छ ।

देवताल गाउँपालिका वडा नं. ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिपराडीमा भवन निर्माणको काम गर्ने सुनील रामको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । भाइब्रेशन मेशिन चलाउने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । स्थानीय सुनील रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक रामका पिता धवल रामले ठेकेदारको लापरवाहीको कारण छोराको मृत्यु भएको बताएका छन् । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर