डाटा लोड हुँदैछ...

कलैयाको नीति तथा कार्यक्रममा विवाद, झडप

वीरगंज, ६ असार ।
कलैया उपमहानगरपालिकाले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रममा विवाद उत्पन्न भएको छ ।

 
उपप्रमुख विश्मिल्लाह खातुनले एक अर्ब ५९ करोडको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि असन्तुष्ट जनप्रतिनिधि र वडासदस्यहरुबीच विवाद भएको छ । वडाहरुको भागवण्डाको विषयमा विवाद हुंदा कुटपिट समेत भएको छ । केही परिषद सदस्यहरुले नगरसभा बहिष्कार गरी विरोध गर्ने क्रममा कुटाकुट भएको बताइएको छ । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर