डाटा लोड हुँदैछ...

सुनको मुल्य आज फेरि बढ्यो

वीरगन्ज,७चैत : सुनको मुल्य आज मंगलबार फेरि बढेको छ । आज सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेको हो ।
आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर एक लाख ९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सोमबार सुनको मुल्य तोलामा एक लाख ९ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि मुल्य बढेको छ।
तोलामा १० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

The post सुनको मुल्य आज फेरि बढ्यो appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर