डाटा लोड हुँदैछ...

बाराका गोपाल ठाकुर भाषा आयोगको अध्यक्षमा नियुक्त

वीरगन्ज ,७चैत : बाराको सिम्रौनगढ नगरपालिका निवासी गायक एंव साहित्यकार गोपाल ठाकुर भाषा आयोगको अध्यक्षमा नियुक्त भएका छन् ।
भाषाविद् समेत रहेका ठाकुरलाई सरकारले भाषा आयोगको अध्यक्षमा नियुक्त गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भाषा आयोगको अध्यक्षमा ठाकुरलाई नियुक्त गरेको हो ।

आयोगका यसअघिका अध्यक्ष लवदेव अवस्थीको गत भदौमा ६ वर्षे कार्यावधि सकिएको थियो । त्यसयता अध्यक्ष नियुक्त नहुँदा सदस्य उषा हमालले निमित्त अध्यक्ष सम्हालेकी थिइन् ।

The post बाराका गोपाल ठाकुर भाषा आयोगको अध्यक्षमा नियुक्त appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर