डाटा लोड हुँदैछ...

भारतमा कांग्रेस नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

काठमाडौं,९चैत : भारतको एउटा अदालतले कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको छ ।
सुरतको अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानी सम्बन्धी मुद्दामा राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको हो ।

अदालतले राहुल गान्धीलाई यो सजायविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न एक महिनाको समय पनि दिएको छ ।
सन् २०१९ मा राहुल गान्धीले मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर अदालतमा मुद्दा परेको थियो । साभार : अनलाइनखबर

 

The post भारतमा कांग्रेस नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर