डाटा लोड हुँदैछ...

पोखरियामा पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम

पोखरिया, ६ पुष-पर्साको पोखिरया नगरपालिकामा बुधबार पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

शिक्षा विकास निर्देशनालय मधेश प्रदेशको आयोजनामा भएको सो अभिमुखिकरण कार्यक्रममा स्थानीय पोखरिया नगरपालिकाका मेयर प्रद्युमन प्रसाद चौहान लगायतका नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सो अभिमुखिकरण कार्यक्रममा स्थानीय तहको शिक्षालाई सुदृढ बनाउने उद्देश्यले ११ सदस्यीय समितिको गठन गरिएको छ ।

सो समूहको अध्यक्षमा नगर प्रमु्ख चौहन रहेका छन् भने सदस्यमा उपमेयर रुबी ठाकुर, सचिवमा विजय कुमार झा, वडा अध्यक्ष नौसाद आलम लगायत समेत समितिका सदस्य रहेका छन् ।

The post पोखरियामा पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर