डाटा लोड हुँदैछ...

पर्सा क्षेत्र नं २ को (ख) मा स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको करीमा बेगमले के भन्दैछन् ?


 वीरगंज, ११ कात्तिक ।


पर्सा जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार रहेका १६१ जनामध्ये तीनजना मात्र महिलाले  उम्मेदवारी दिएका छन् जसमध्ये एक हुन् करीमा बेगम । 

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पर्सा क्षेत्र नं २ को (ख) मा स्वतन्त्रबाट  करीमा बेगमले उम्मेदवारी दिएकी छन् ।  बेगम मधेस आन्दोलनपछि पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएर राज्यमन्त्री भइसकेकी हुन् । उनी यसपटक जसपाबाट टिकट नपाएपछि बागी भएर स्वतन्त्र उम्मेदवारी दिएकी छन् । प्रस्तुत छ पत्रकार किरण सत्यालले उहाँसँग लिएको अन्तरवार्ताको सार संक्षेप भिडियो


















Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर