धनुषा-३ मा एमालेकी जुली निर्वाचित
जनकपुरधाम, ९ मंसिर । धनुषाको निर्वाचन क्षेत्र नम्बर-३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो विजयी भएकी छन् ।
सत्ता गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मतान्तरले पराजित गर्दै जुली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
The post धनुषा-३ मा एमालेकी जुली निर्वाचित appeared first on Nepal Post Daily.
credit: Nepalpostdaily
Comments
Post a Comment