डाटा लोड हुँदैछ...

विश्वकप फुटबलमा आज पनि चार खेल हुदै

मधेसखबर
वीरगन्ज,११ मंसिर : कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (आइतबार ) पनि समुह चरणका चार खेल हुदैछ । आजको पहिलो खेल जापान र कोस्टारिका बिच नेपाली समय अनुसार अपरान्ह ४ बजे देखि शुरु हुनेछ ।

आजको दोश्रो खेल बेलुकी पौने ७ बजे बेल्जियम र मोरक्को बिच हुनेछ । तेश्रो खेल राति पौने १० बजे क्रोयसिया र क्यानाडा बिच हुनेछ । आजको अन्तिम खेल राति पौने १ बजे स्पेन र जर्मनी बिच हुनेछ ।

 

The post विश्वकप फुटबलमा आज पनि चार खेल हुदै appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर