डाटा लोड हुँदैछ...

३० किलो गाँजा छाडेर सातजना तस्कर फरार

अजय यादव
कलैया, बारा ११ मंसिर ।
शनिवार दिउँसो बाराको सुवर्णपुर गाउँपालिका–२ कबहीगोठ नजीकैबाट सशस्त्र प्रहरीले ३० किलो गाँजा बरामद गरेको छ । बिओपी कबहीगोठ बाराका सशस्त्र प्रहरी निरीक्ष्Fक नवीन देउजाको कमाण्डमा खटिएको टोलीलाई देखेपछि सातजना गाँजा तस्कर गाँजाको दुईवटा प्याकेट छाडेर फरार भएका थिए । बरामद गाँजा जिल्ला प्रहरी कार्यालय, बारालाई बुझाइने सशस्त्र प्रहरीले जनाएको छ । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर