डाटा लोड हुँदैछ...

देवताल गाउँपालिका -७ पिपरपातीमा कर्मचारीले अानाकानीमा नै गराए मतदान

श्री गढीमाई संवाददाता
कलैया ,बारा ।
बाराको देवताल गाउँपालिका वडा नम्बर -७ पिपरपाती वडा कार्यालयमा भएको मतदान केन्द्रमा केही अनियमितताभएको समाचार बाहिर अाएको भएपनि यस बिषयमा करारका ईन्जिनियर रहेका हाल सोही मतदान केन्द्रका मतदान अधिकृत अमित कुमार यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई प्रतिक्रिया दिन्न मानेका छैन ।पत्रकारलाई जे मन लाग्छ लेख्नु तर हामीले तपाईलाई केही जानकारी दिन नसक्ने भनेपछि श्री गढीमाई राष्ट्रिय दैनिकका टिमले खोज्दै अाफूले केही नभन्ने भनेपछि अांशका उत्पन्न भएको छ ।बाँकी अन्य कर्मचारीहरुले पनि मतदानको बारेमा केही दिन मानेका छैन ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर