डाटा लोड हुँदैछ...

देशमा काम गर्ने नेतृत्व आवश्यक छ: कांग्रेस प्रवक्ता डा महत

टक्सार (भोजपुर)। नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपालमा कुरा मात्र गर्ने नभएर देशमा काम गर्ने नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ । भोजपुरको पूर्वी तिवारीभञ्जयाङमा आयोजित गठबन्धन दलको चुनावी सभालाई सम्बोधन गर्दे पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका डा महतले देशको दिगो विकासका लागि कुराभन्दा काम गर्ने नेतृत्व आवश्यक रहको बताउनुभएको हो ।  डा महतले गुणस्तरीय शिक्षा र …
Credit: Radio Nepal

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर