प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधि सुरु, प्रचार गरे २५ हजार जरिवाना
काठमाडौँ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मका अवधिमा दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ । यस अवधिमा कुनै …
Credit: Radio Nepal
Credit: Radio Nepal
Comments
Post a Comment